बैंकर डा. मल्लद्वारा लिखित ‘सफलता सम्भव छ’ शनिबार बिमोचन हुने

काठमाडौं । बैंकर डा. बुद्धि मल्लद्वारा लिखित पुस्तक शनिबार बिमोचन हुने भएको छ । ‘सफलता सम्भव छ’ पुस्तकलाई शिखा बुक्सले प्रकाशन गरेको छ ।

शनिबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी पुस्तकालय भवनमा १२.३० बजे पुस्तक बिमोचन हुने जनाइएको छ ।

मल्लले बैंकिङ, आर्थिक तथा समसायिक विषयमा विभिन्न लेखहरु प्रकाशन गर्दै आइरहेका छन् । उनको पुस्तकलाई चासोका रुपमा हेरिएको छ ।

footwear zone

मल्ल एनएमबी बैंकको चिफ अफिसर हुन् ।

You might also like

Comments are closed.