सुख्खा पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्ग संचालनमा

 

काठमाडौं ।  सुख्खा पहिरोका कारण अवरुद्ध भएको पृथ्वी राजमार्ग संचालनमा आएको छ । सुख्खा पहिरोका कारण करिव साढे २ घण्टा बाटो अवरुद्ध भएको थियो ।

राजमार्गको गजुरी र मलेखुको बीचमा नजिकै गएको सो सुख्खा पहिरोका कारण काठमाडौं भित्रिने र काठमाडौंबाट बाहिर जाने यात्रु रोकिएका थिए ।

footwear zone

 

You might also like

Comments are closed.