काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा संजय कुमार मण्डल दोहोरिएका छन् ।
जेठ ३२ गते बसेको संचालक समितिको ७९ औं बैठकले मिति असार १ गतेदेखि लागू हुनेगरी सीईओमा हालका मण्डललाई नै पुनः नियुक्त गरेको हो । ४ वर्ष अवधिको लागि उनलाई पुनर्नियुक्त गरिएको जनाइएको छ ।
Comments are closed.