सोमबार सुनचाँदीको मूल्य स्थिर

 

काठमाडौं ।  सोमबार सुनको मूल्य स्थिर रहेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार छापावाला सुन प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

footwear zone

चाँदीको मूल्य पनि स्थिर छ । चाँदी प्रतितोला १ हजार ४८० रुपैयाँ कायम रहेको छ ।

You might also like

Comments are closed.