एस.आर.मार्ट अब एकल स्वामित्वमा

पोखरा । पोखराको घारिपाटनमा रहेको एस.आर.सेभेन स्टार फुड एण्ड मार्ट प्रालिको नाम परिवर्तन भएको छ ।

यस अगाडि संयुक्त रुपमा सञ्चालित उक्त मार्टलाई नयाँ नामसहित युवा व्यवसायी राजु भुवाइँले एकल स्वामित्वमा सञ्चालन ल्याएका हुन् ।

साउन १ गतेबाट एस.आर.मार्ट प्रालि नामबाट मार्ट सञ्चालनमा आएको उनले जानकारी दिए । मार्टबाट दैनिक उपभोग्य, ग्रोसरी तथा खाद्यान्न लगायत सामग्री बिक्री हुँदै आइरहेको छ ।

footwear zone

मार्टले होम डेलिभरी सुविधासमेत पोखरा भर उपलब्ध गराउँदै आइरहेको छ । होलसेल मूल्यमा सामानहरु उपलब्ध रहेको भुवाइँले जानकारी दिए ।

 

You might also like

Comments are closed.