काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडका अध्यक्ष कुशप्रसाद मल्लीले सपथ ग्रहण गरेका छन् ।
फाइनान्सको सञ्चालक समिति बैठकबाट पुनः अध्यक्ष चयन भएका मल्लीले सोमबार सपथ लिएका हुन् ।
नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुणाकर भट्टले मल्लीलाई अध्यक्षको सपथ ग्रहण गराएका हुन् ।

फाइनान्सले देशभर २१ वटा शाखाबाट वित्तीय सेवा प्रदान गर्दैै आइरहेको छ ।




Comments are closed.