महासंघको स्वास्थ्य तथा बिपत व्यवस्थापन समिति सदस्यमा साउद मनोनीत

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको स्वास्थ्य तथा बिपत व्यवस्थापन समितिको सदस्यमा मनबहादुर साउद मनोनीत भएका छन् ।

महासंघको विधानको व्यवस्था बमोजिम अध्यक्ष चन्द्रप्रसाद ढकालले उनलाई मनोनीत गरेका हुन् ।

महासंघको स्वास्थ्य तथा बिपत व्यवस्थापन समितिको सदस्यमा गरेको साउदले अध्यक्ष ढकालसहित बस्तुगत तर्फका उपाध्यक्ष हेमराज ढकाल, समिति सभापति भक्त हमाल, उपसभापति रबिन पुरी लगायतलाई आभार व्यक्त गरेका छन् ।

footwear zone

प्राप्त जिम्मेवारी इमान्दारीका साथ बहन गर्ने उनले प्रतिबद्धता जनाएका छन् ।

 

You might also like

Comments are closed.