श्रमिक र संगठनको हित हुने गरी काम गर्ने नवनिर्वाचित सचिव श्रेष्ठको प्रतिबद्धता

काठमाडौं । एनआरएनए यु.ए.ईको सचिवमा कुमार श्रेष्ठ निर्वाचित भएका छन् ।

एनआरएनए युएईको सन् २०२३-२०२५ को २ वर्षे कार्यकालका लागि उनी सर्वसम्मत सचिव निर्वाचित भएका हुन् ।

आइतबार सम्पन्न निर्वाचनबाट सर्वसम्मत सचिव निर्वाचित गराउने सम्पूर्णप्रति श्रेष्ठले आभार व्यक्त गरेका छन् ।

footwear zone

श्रमिक र संगठनको निम्ती हित हुने गरी आफूले काम गर्ने उनले प्रतिबद्धता जनाएका छन् ।

 

You might also like

Comments are closed.