काठमाडौं । बुधबार सुन–चाँदीको मूल्य बढेको छ। मंगलबारको तुलनामा बुधबार सुन प्रतितोला एक सय रुपैयाँ बढेको हो।
बुधबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेको छ। आज चाँदी प्रतितोला १ हजार चार सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।




Comments are closed.