बिहीबार पनि सुनको मूल्य बढेको छ। बुधबारको तुलनामा बिहीबार सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँ बढेको हो ।
आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार १ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १० हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार चाँदीको मूल्य पनि बढेको छ। बुधबारको तुलनामा बिहबिार चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।




Comments are closed.