सुनको मूल्य स्थिर, कतिमा भईरहेको छ कारोबार ?

काठमाडौं । सोमबार सुनको मूल्यण् स्थिर छ भने चाँदीको मूल्य घटेको छ ।
footwear zone
आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख ११ हजार एक सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज तेजाबी सुनको मूल्य पनि स्थिर रहि प्रतितोला रु एक लाख १० हजार पाँच सय रुपैयाँँ कायम भएको छ ।
आज चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँले घटेर रु एक हजार चार सय ६० तोकिएको महासङ्घले जनाएको छ ।
You might also like

Comments are closed.