कामना सेवा विकास बैक र हिमालयन जाभा कफीबीच मर्चेन्ट सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक र हिमालयन जाभा कफीबीच मङ्गलबार मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकले काठमाडौं महानगरपालिका –२९ पुतलिसडकमा रहेको हिमालयन जाभा कफीले प्रदान गर्ने सेवा सुविधाहरुमा १० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्नेछन् ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णले विशेष लाभ लिने बैंकको विश्वास छ ।

footwear zone

You might also like

Comments are closed.