बढ्यो सुनको मूल्य, कतिमा भईरहेको छ कारोबार ?

काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ । मंगलबारको तुलनामा बुधबार सुन प्रतितोला ८ सय रुपैयाँले बढेको हो ।

बुधबार छापावाला सुन प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको मूल्य २० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ ।

 

You might also like

Comments are closed.