गण्डकी अटो मेकानिकलको आयोजनामा रत्तदान कार्यक्रम

पोखरा । गण्डकी अटो मेकानिकल वक्र्स एशोसिएसनको ३० औं वार्षिकोत्सवको अवसरमा रत्तदान कार्यक्रम सम्पन्न भएको छ ।

संस्थाले हरेक बर्ष गदै आएको रत्तदानको शुभारम्भ संस्थाका सल्लाहकार ७५ औ पटकका रत्तदाता कृष्ण बहादुर थापालाइ ब्लड ब्याग हस्तान्तरण गरेर गरिएको हो । कार्यक्रममा वोल्दै वरिष्ठ डाक्टर युक्तनारायण रेग्मीले रत्तदानको कारण बिरामी को सेवा संगै आफ्नै स्वास्थ्य सकारात्मक भावना दिने बताए । रत्तदान निरोगीको प्रमाण भएकाले मानबिय कार्यमा उमेर पुगेका सबैले रत्तदान गनुपर्ने उनले बताए ।

एशोसिएसनका अध्यक्ष सन्तोष कुमार मिश्रको सभापतित्वमा भएको कार्यक्रममा अटो ब्यवसायी महासघंका उपाध्यक्ष कुल बहादुर नेपाली , नेपाल रेडक्रस गण्डकी प्रदेश अध्यक्ष सुर्य प्रसाद ढकाल, पुर्व अध्यक्ष सनत कुमार भट्टराई, ताल नगरी साप्ताहिकका प्रकासक सुर्य सिकारु, मानव अधिकार तथा शान्ती समाजका उपसभापति रामकृष्ण ढुङ्गाना ,आकस्मिक रत्तदान समुहका ब्यवस्थापक हरिश्चन्द्र शर्मा, ट्युव ,टायर ब्यवसायीका अध्यक्ष चन्र्दे्रश्वर बस्ताकोटी , उपाध्यक्ष कृष्ण खाड ,कार्यक्रम संयोजक जय प्रकाश शर्मा, महासचिव विष्णु अधिकारी लगायतले आ आफ्ना भनाई राखेका थिए।

footwear zone

एशोसिएसनले आम मेकानिक्स मजदुर तथा ब्यवसायीहरु का लागी विविध कार्यक्रमहरु गदै आएको छ ।

 

You might also like

Comments are closed.