बढी भाडा लिनेलाई कारबाही

 

भरतपुर । चाडपर्वको मौका छोपी बढी भाडा लिने र क्षमताभन्दा बढी यात्रु चढाउने सवारी साधनलाई चेकजाँच गर्दै ट्राफिक प्रहरी ।

भरतपुरको आपँटारीमा आइतबार गरिएको चेकजाँचका क्रममा बढी भाडा लिने र क्षमताभन्दा बढी यात्रु चढाउने १९ वटा बस र माइक्रोलाई कारबाही गरिएको छ ।

footwear zone

तस्बिरः कृष्ण आचार्य/रासस

You might also like

Comments are closed.