पोखरा । तत्कालीन पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको नाममा प्रतिष्ठान गठन भएको छ । शनिबार पोखरामा आयोजित एक भव्य कार्यक्रमका बीच ‘रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान’ घोषणा भएको हो । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिष्ठानको स्मृति पत्र सार्वजनिक गर्दै प्रतिष्ठान घोषणा गरेका हुन् ।
प्रतिष्ठानको अध्यक्षमा अधिकारी पत्नी विद्या भट्टराई छन् । उपाध्यक्षमा नेकपा कास्कीका अध्यक्ष कृष्ण थापा, नेकपा नेता दामोदर वैरागी, महासचिवमा रवीन्द्रका बालसखा तथा हितैसी मित्र धनराज आचार्य रहेका छन् भने उपमहासचिवमा दीपेन्द्र अधिकारी, सचिवमा पुष्पज्योति ढुंगाना र विमला पहारी छन् । कोषाध्यक्षमा देवका पहारी त्रिपाठी छन् ।
प्रतिष्ठानका सदस्यहरुमा अर्जुन अधिकारी, कमल श्रेष्ठ, कालीदाश शर्मा, गजकुमारी गुरुङ, झपिन्द्र राज रेग्मी, डोलराज पाण्डे, दण्डराज पौडेल, दीपेन्द्र श्रेष्ठ, दिलिप विक्रम शाही, धनबहादुर नेपाली, ध्रुव पोख्रेल, नरेश भट्टराई, प्रभा कोइराला, बखान सिंह गुरुङ, बिमला अधिकारी, वसन्त बराल, विश्वप्रकाश लामिछाने, विष्णु बराल, मदन कुमार आचार्य, युवराज पौडेल, रमेश श्रेष्ठ, रश्मी आचार्य, राजिव पहारी, राजेन्द्रमणि लामिछाने, सीता विश्वकर्मा, सुष्मा पौडेल, शोभा वराल पहारी र शिव प्रसाद आचार्य छन् ।
४१ सदस्यीय सल्लाहकारमा रवीन्द्रका सहकर्मी नेता योगेश भट्टराईदेखि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङसम्म छन् ।

प्रतिष्ठानका सल्लाहकारहरु अरुण नेपाल, आनन्द बतास, श्रीनाथ बराल, किरण गुरुङ, खग राज अधिकारी, गणेश बहादुर श्रेष्ठ, गेहेन्द्रेश्वर कोइराला, चूडामणि जंगली, झलक सुवेदी, टेक नाथ बराल, तीर्थ श्रेष्ठ, तुल बहादुर गुरुङ, दीपक कोइराला, दिलु पन्त, पध्म प्रसाद पौडेल (पर्शुराम), पृथ्वी सुव्बा गुरुङ, बिद्या विमल बराल, भरत पहारी, भानु भक्त ढकाल, भिम कार्की, मन्जु गुरुङ, मन बहादुुर गुरुङ, मान बहादुुर जि.सी., योगेश भट्टराई, राजकाजी गुरुङ, राजन भट्टरार्ई, रामकृष्ण ज्ञवाली, रामजी बराल, सीता गिरी ओली, सोम नाथ अधिकारी “प्यासी”, शारदा सुवेदी, शुकराज शर्मा, शंकर पोख्रेल, हरिदेवी कोइराला, हरि प्रसाद पाण्डे, हरि प्रसाद पौडेल, हिक्मत कार्की, हितकाजी गुरुङ, हितराज पाण्डे, हेमनाथ पौडेल छन् ।




Comments are closed.