काठमाडौं । नेपालमा बिहीबार २ जना कोरोना संंक्रमित थपिएका छन् । कपिलबस्तुमा २ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुगेको छ । कोरोना संक्रमण जोखिमका कारण चैत ११ देखि नेपालमा लकडाउन छ ।
Comments are closed.