काठमाडौं । नेपालमा थप १० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कपिलबस्तुमा नयाँ संक्रमित थपिएका हुन् । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १२० पुगेको छ ।
Comments are closed.