सहकारी महासंघले भन्योः कर्मचारी घटाई सुरक्षित भएर सेवा प्रदान गर्नु, घरदैलोमा कर्मचारी नपठाउनु

काठमाडौं । राष्ट्रिय सहकारी महासंघ लि. नेपालले कोरोना महामारीलाई मध्यनजर गरी सेवा प्रदान गर्न सहकारीहरुलाई अपिल गरेको छ । बढ्दो जोखिमलाई मध्यनजर गरी ५० प्रशित कर्मचारी र समय घटाई सेवा प्रदान गर्न अनुरोध गरिएको छ ।

महासंघका अध्यक्ष मीनराज कँडेलद्वारा हस्ताक्षरित अपिलमा भनिएको छ, ‘सम्भव भएसम्म प्रविधिको प्रयोगमार्फत सेवा प्रदान गर्ने, घरदैलो सेवाबाट बचत संकलन तथा भुक्तानी सेवालाई स्थगित गर्ने ।’

महासंघले जारी गरेको अपिल यस्तो छः

footwear zone

You might also like

Comments are closed.