काठमाडौं । नेपालमा पहिलो पटक एकैदिन एक हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारका पछिल्लो २४ घन्टामा १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
देशभरका प्रयोगशालामा गरिएको परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ । राजधानी काठमाडौंमा मात्रै २ सय ५ जनामा संक्रमित थपिएका छन् ।



Comments are closed.