नेपालमा बिहीबार एकैदिन थपिए ७०७ जना कोरोना संक्रमित

काठमाडौं । नेपालमा बिहीबार एकैदिन ७ सय ७ जना कोरोना संक्रमित थप भएका छन् । देशभर गरिएको परीक्षणका क्रममा उक्त संख्यामा कोरोना संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमित मध्ये १९२ महिला महिला र ५ सय १५ जना पुरुष छन् । संक्रमित मध्य २ सय जना राजधानी काठमाडौंका छन् ।

You might also like

Comments are closed.