पछिल्लो २४ घण्टामा नेपालमा थपिए ८८५ कोरोना संक्रमित

नेपालमा कोरोना संक्रमित थपिने क्रम जारी छ । पछिल्लो २४ घण्टामा देशभर ८ सय ८५ जना कोरोना संक्रमित थपिएका छन् ।

हालसम्म नेपालमा ३४ हजार ४ सय १८ जना संक्रमित पुगेको स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले जनाएको छ ।

You might also like

Comments are closed.