नेपालमा पछिल्लो २४ घण्टामा थपिए ११११ कोरोना संक्रमित

काठमाडौं ।

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १ सय ११ जना कोरोना संक्रमित थपिएका छन् । यस सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३५ हजार ५ सय २९ पुगेको छ ।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ८० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

You might also like

Comments are closed.