काठमाडौं ।
नेपालमा ८ सय ८४जना कोरोना संक्रमित थपिएका छन् । यस सगै नेपालमा कुल संक्रमित संख्या ३७ हजार ३ सय ४० पुगेको छ ।
शनिवार काठमाडौंमा १५५, ललितपुरमा १९ र भक्तपुरमा १२ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको प्रेश बिफ्रिङ कार्यक्रममा जानकारी दिईयो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १२ जनाको मृत्यु भएको छ भने हाल सम्म २ सय ७ जनाको मत्यु भएको छ ।




Comments are closed.