एकैदिनमा ५८८ जनाले जिते कोरोना

काठमाडौं ।
नेपालमा पछिल्लो २४ घण्टामा ५ सय ८८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा २१ हजार २ सय १० जना संक्रमित संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

You might also like

Comments are closed.