नेपालमा २४ घण्टामा थपिए १०४१ कोरोना संक्रमित

काठमाडौं ।
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४१ जना कोरोना संक्रमित थपिएका छन् । यस सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ हजार २ सय ७७ जना पुगेको छ ।

शनिबार काठमाडौंमा ३२६ , ललितपुरमा ३७ र भक्तपुरमा ४५ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

You might also like

Comments are closed.