कोरोनाबाट मृत्यु हुनेको संख्या २८० पुग्यो

काठमाडौं ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट ९ जनाको मृत्यु भएको छ ।

हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

You might also like

Comments are closed.