२४ घण्टामा थपिए १०८१ जना कोरोना संक्रमित, ९१८ जना डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ८१ जना कोरोना संक्रमित थपिएका छन् । यस सँगै संक्रमितको संख्या ४९ हजार २ सय १९ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ९ सय १८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा ३३ हजार ८ सय ८२ जना संक्रमित संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

You might also like

Comments are closed.