कोरोना संक्रमित थपिने क्रम जारी, गण्डकी प्रदेशमा थपिए ४९ संक्रमित

पोखरा । गण्डकी प्रदेशमा ४९ जना कोरोना संक्रमित थपिएका छन् । यस सँगै संक्रमित संख्या २ हजार ७ सय २८ जना पुगेको छ ।

संक्रमित हुनेमा पोखराका १९ जना, बागलुङका ९ जना, तनहुँका ३ जना, पर्वतका १ जना, स्याङ्जा १२ जना, नवलपुर पुर्वका ५ जना रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

footwear zone

 

You might also like

Comments are closed.