पोखरा । गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यस सँगै संक्रमितको संख्या ३ हजार ११ पुगेको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा थप २० जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएकने छ ।
संक्रमित हुनेमा तनहुँको ऋषिङ गाँउपालिकाका ११ जना र गोरखा जिल्लाको गोरखा र पालुङटारका ९ जना रहेका छन् ।






Comments are closed.