काठमाडौं ।
नेपालमा कोरोना संक्रमित थपिने क्रम जारी छ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १ सय ७० जना कोरोना संक्रमित थपिएका छन् । यस सँगै संक्रमितको संख्या ५५ हजार ३ सय २९ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा हजार ८ सय ७९ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा हजार ३९ हजार ५ सय ७६ जना संक्रमित संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



Comments are closed.