बाच्ने समयमा तङग्रनेतर्फ पनि सोच्नुपर्छः गगन थापा

सरकार हात्ती जस्तो आनन्दले हिडेको थापाको आरोप

काठमाडौं । नेपाली काँग्रेसका युवा नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापाले कोरोना महामारीको समयमा सरकार हात्ती हिडेको जस्तो आनन्दले हिडेको आरोप लगाएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको उद्योग समितिद्वारा बुधबार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै थापाले सरकार ढुक्कसँग आनन्दले हिडेको, अघाएको जस्तो गरी बसेको आरोप लगाएका हुन् । यो समय सरकार ढुक्कसँग नबसी स्मार्ट भएर उपस्थिति हुनुपर्ने सुझाव दिए ।

कोरोनाका कारण अबको एक वर्ष असामान्य वर्ष हुनेसमेत थापाले बताएका छन् । सरकारले अपेक्षा अनुसार काम नगर्दा अवस्था बिग्रिएको उनको भनाइ छ । गएको ६ महिनाको समयमा धेरै गल्ती भएको बताउँदै उनले बाच्ने समयमा तङग्रने तर्फ पनि सोच्नुपर्ने बताएका छन् ।

footwear zone

कार्यक्रममा थापाको प्रस्तुति भिडियोमा हेर्नुहोस्ः

गगन थापा

बाच्ने समयमा तङग्रनेतर्फ पनि सोच्नुपर्छः गगन थापा

Gepostet von Arthik Awaj am Mittwoch, 16. September 2020

 

You might also like

Comments are closed.