काठमाडौं ।
भायानेटले निस्चल बस्नेत र स्वस्तिमा खड्कालाई ब्राण्ड एम्वेस्डर नियुक्त गरेको छ । यि दुईलाई नेपाली सिने जगतमा लोकप्रिय जोडीको रुपमा लिईन्छ । रिल र रियल लाईफ दुवैमा यो जोडीलाई उत्कृष्ट रुपमा हेरिन्छ । विभिन्न चलचित्रमा उनिहरुले सँगै अभिनय पनि गरेका छन् ।
उनिहरुले उत्साहका साथ सम्झैतामा हस्ताक्षर गरेका छन् र भायानेट सँग सहकार्य गर्न पाउदाँ खुसी लागेको बताउछन् । अहिलेको युगमा डिजिटल माध्यमको लोकप्रियता बढे सँगै भायानेटले सवैतिर इन्टरनेटको राम्रो पहुँच पु¥याएको छ ।
भायानेटले ग्राहकलाई राम्रो सेवा प्रदान गरिरहेको छ र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने र थप विस्तार गर्ने जनाएको छ ।




Comments are closed.