काठमाडौं । मंगलबारको तुलनामा बुधबार सुनको मूल्य घटेको छ । मंगलबारको तुलनामा बुधबार छापालवाला सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँ घटेको छ ।
मंगलबार प्रतितोला ९५ हजार ५ सय रुपैयाँ रहेको छापावाला सुनको मूल्य बुधबार ९४ हजार ३ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ८ सय रुपैयाँ कायम भएको छ भने चाँदीको मुल्य प्रतितोला १ हजार १ सय ९० रुपैयाँ रहेको छ ।




Comments are closed.