शुक्रबार बढ्यो सुनको मूल्य

काठमाडौं । बिहीबारको तुलनामा शुक्रबार सुनको बढेको छ । बिहीबार प्रतितोला ९३ हजार १ सय रुपैयाँमा करोवार भएको सुनको मूल्य शुक्रबार ८ सय रुपैयाँले बढेको हो ।

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ९ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार तेजावी सुनको मूल्य सुनको मूल्य ९३ हजार ४ सय रुपैयँँ र चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ६० रुपैयाँ रहेको छ ।

You might also like

Comments are closed.