काठमाडौं । उपत्यकामा पनि कोरोना संक्रमित थपिइरहेका छन् । कोरोना महामारीबाट बच्न सवै सचेत र सजग हुनु आवस्यक छ । शनिबार मात्र काठमाडौं उपत्यकामा ७ सय २४ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ५८३, ललितपुरमा ७८ र भक्तपुरमा ६३ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
Comments are closed.