काठमाडौं ।
नेपालमा कोरोना संक्रमित थपिने क्रम जारी छ । पछिल्लो २४ घण्टामा १ हजार ५ सय ७३ जना संक्रमित थपिएका छन् । यस सँगै संक्रमितको संख्या ७३ हजार ३ सय ९४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १० हजार १ सय २३ पिसिआर परिक्षण गरिएको छ भने हाल सम्म ९ लाख ८८ हजार ३ सय २७ पिसिआर परिक्षण भएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ८ सय ८५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । हालसम्म ५३ हजार ८ सय ९८ संक्रमित संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।




Comments are closed.