सेयरमा लगानी गर्दै हुनुहुन्छ ? सस्तो ब्याजमा नबिलले ल्याएको छ ‘सेयर लोन’

काठमाडौं । सेयरमा लगानी गर्ने चाहना हुँदाहुँदै पनि पैसा अभावले रोकिनु परेको छ ? त्यसो हो भने अब चिन्ता नलिनुस नबिल बैंकले तपाईंको समस्या समाधान गर्नेछ ।

सेयर लगानी कर्ताहरुलाई लक्षित गरी बैंकले ‘सेयर लोन’ अफर ल्याएको छ । ७ दशमलभ ७५ प्रतिशत ब्याजदरमा ऋण लगानी गर्ने गरी बैंकले यो अफर ल्याएको हो ।

दसैंको अवसरमा बैंकले विशेष अफर ल्याएको हो । सस्तो ब्याजदरमा कर्जा लगानी गर्दा सेयरमा लगानी गर्न चाहने ग्राहकहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

footwear zone

यो अफर अन्तर्गत ऋण लिन चाहने ग्राहकले ५० लाख रुपैयाँ भन्दा बढी ऋण लिनुपर्नेछ ।

You might also like

Comments are closed.