सुनको मूल्य आज पनि घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुनको कारोबार प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा भएको छ ।

बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय रुपैयाँ थियो । शुक्रबार सुनमा प्रतितोला २ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य शुक्रबार प्रतितोला ९३ हजार ८ रुपैयाँ कायम भएको छ ।

footwear zone

चाँदीको मूल्य भने स्थिर छ । प्रतितोला १ हजार १ सय ७५ रुपैयाँ प्रतितोलामा आज चाँदीको कारोबार भइरहेको छ ।

You might also like

Comments are closed.