पछिल्लो २४ घण्टामा थपिए २१२० कोरोना संक्रमित, २०४४ संक्रमणमुक्त

काठमाडौं । नेपालमा कोरोना संक्रमित थपिने क्रम जारी छ । पछिल्लो २४ घण्टामा २ हजार १ सय २० संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा १२ हजार ९ सय ७८ पिसिआर परिक्षण गरिएको छ भने हाल सम्म १० लाख ६१ हजार ६ सय ६४ परिक्षण गरिएको छ ।

सक्रिय संक्रमितको संख्या २१ हजार ३ सय २ रहेकोे छ ।

footwear zone

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४४ जना संक्रमित संक्रमणमुक्त भएका छन् । हालसम्म ६२ हजार ७ सय ४० संक्रमित संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

You might also like

Comments are closed.