भिजी अटोमोबाइल्सका सुजुकी स्कुटर खरिदमा एनआइसीका कार्ड प्रयोगकर्तालाई विशेष छुट

काठमाडौं । भिजी अटोमोबाइल्सबाट सुजुकी ब्राण्डका दुई पाङग्रे सवारी खरिद गर्दा एनआइसी एशिया बैंकका कार्ड प्रयोगकर्ताले नगद १५ हजार छुट प्राउने भएका छन् ।

१२ हजार रुपैयाँ नगद छुट तथा ३ हजार रुपैयाँ नगद फिर्ता गरी १५ हजार रुपैयाँ छुट पाउनेछन् ।

उक्त सम्झौतामा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र भिजी अटोमोबाइल्सको तर्फबाट उपमहाप्रबन्धक धिरज भट्टराईले हस्ताक्षर गरेका छन् ।

footwear zone

बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले भिजी अटोमोबाइल्सका शोरुमबाट सुजुकी ब्राण्डका दुई पाङग्रे सवारी खरिदमा उक्त टु पाउने सम्झौतामा उल्लेख छ । यो योजना आगामी मंसिर ५ गतेसम्म लागु हुने बताइएको छ ।

You might also like

Comments are closed.