काठमाडौं । नेपालमा कोरोना संक्रमित थपिने क्रम जारी छ । पछिल्लो २४ घण्टामा ५ हजार ८ जना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा १९ हजार ३ सय २० पिसिआर परीक्षण गरिएको छ भने हाल सम्म लाख परीक्षण ११ लाख ६४ हजार ५ सय ५७ गरिएको छ ।
सक्रिय संक्रमितको संख्या ३० हजार ८ सय १८ रहेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २ सय २९ संक्रमित संक्रमणमुक्त भएका छन् । हालसम्म ७४ हजार २ सय ५२ संक्रमित संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।




Comments are closed.