एन्टिजेन बेस्ड टेष्टका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट अनुमतीप्राप्त हुनुपर्ने

काठमाडौं ।

नेशनल टेष्टिङ गाइडलाईन फर कोभिड १९ को चौथो संशोधन स्विकृत भएको छ । कोरोना संक्रमण परीक्षणको लागि गरिने एन्टिजेन बेस्ड टेष्ट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट अनुमतीप्राप्त प्रयोगशालाले मात्र गर्न पाउने भएका छन् ।

परीक्षणको शुल्क १ हजार रुपैयाँ मात्र हुने र सोआवस्यकता अनुशार शुल्क परिमार्जन पनि हुन सक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

footwear zone

परीक्षण्का लागि एफडिए इयुएबाट मान्यताप्राप्त र स्वास्थ सेवा विभागबाट स्विकृत भएका किट मात्र सुचिकृत गर्न पाईनेछ ।

You might also like

Comments are closed.