पोखरा । गण्डकी प्रदेशमा हालसम्म ७८ हजार १२ पिसिआर परीक्षण गरिएको छ । परीक्षण गरिएको मध्ये कोरोना संक्रमितको संख्या ५ हजार १ सय रहेको छ ।
७२ हजार ९ सय १२ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

कुल संक्रमित मध्ये ३ हजार ४ सय ४९ जना निको भएका छन् भने सक्रिय संक्रमितको संख्या १ हजार ६ सय ११ रहेको छ ।
गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ ।




Comments are closed.