सञ्चालनको तयारीमा रहेको नेचर सुपरमार्केटले माग्यो बजार प्रतिनिधि

 

काठमाडौं । सञ्चालनको तयारीमा रहेको ‘नेचर सुपरमार्केट प्रा.लि.ले बजार प्रतिनिधि माग गरेको छ । ‘उपभोक्ताको सन्तुष्टि, हाम्रो दायित्व’ नाराका साथ दसैं लगत्तै काठमाडौंको मैतीदेवी चोकबाट नेचर सुपरमार्केटको व्यावसायिक यात्रा सुरु हुँदैछ ।

बजार प्रतिनिधि ६ जना माग गरिएको प्रालिले जनाएको छ । कम्तिमा प्लसटु उत्तीर्ण गरेका, २५ वर्ष उमेर ननाघेका र कार्य अनुभव भएका व्यक्तिलाई रोजगारीका लागि प्राथमिकता दिइने बताइएको छ ।

footwear zone

यस्तो छ सूचना

You might also like

Comments are closed.