तनहुँको व्यास नगरपालिका–११ मा पहिरोबाट ज्यान गुमाउने पदम चेपाङको परिवारलाई १ लाख रुपैयाँको चेक हस्तान्तरण गर्दै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान । तस्बिर : कृष्ण न्यौपाने/रासस
Comments are closed.