थप २९८१ कोरोना संक्रमित संक्रमणमुक्त, १९५४ जनामा संक्रमण पुष्टी

 

काठमाडौं । नेपालमा कोरोना संक्रमित थपिने क्रम जारी छ । पछिल्लो १ हजार ९ सय ५४ जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ८ हजार २ सय ४८ पिसिआर परीक्षण गरिएको छ भने हाल सम्म १४ लाख ९ हजार २ सय ९५ पिसिआर परीक्षण गरिएको छ ।

footwear zone

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ९ सय ८१ संक्रमित संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख २१ हजार ८ सय २४ पुगेको छ ।  सक्रिय संक्रमितको संख्या ३९ हजार ६ सय ४३ छ ।

You might also like

Comments are closed.