थप ३३०९ जनामा कोरोना संक्रमण पुष्टी, ३८४४ जना संक्रमणमुक्त

 

काठमाडौं । नेपालमा कोरोना संक्रमित थपिने क्रम जारी छ । पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ९ जना संक्रमित थपिएका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ४४ संक्रमित संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख ४४ हजार ९ सय ७८ संक्रमित संक्रमणमुक्त भएका छन् ।

footwear zone

सक्रिय संक्रमितको संख्या ३६ हजार ९ सय ११ छ ।

You might also like

Comments are closed.