काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा जो बाइडन निर्वाचित भएका छन् । उनी अब संयुक्त राज्य अमेरिकाको ४६औं राष्ट्रपति बन्नेछन् ।
मतपरिणाम अनुसार बाइडन विजयी भएपनि औपचारिक घोषणा हुन भने बाँकी छ ।

जितका लागि २७० भन्दा बढी इलेक्टरल कलेज मत आवश्यक पर्नेमा उनले त्यो भन्दा बढी मत पाइसकेको समाचार एजेन्सीहरुले जनाएका छन् ।




Comments are closed.