मुक्तिनाथ विकास बैंक र लुम्बिनी विकास बैंक बिच रेमिट्यान्स सम्झौता

पोखरा, ३१ जेठ ।

मुक्तिनाथ विकास बैंक लि.को मुक्तिनाथ रेमिट र लुम्बिनी विकास बैंक लि. को लुम्बिनी रेमिट बीच सम्झौता भएको छ ।

मुक्तिनाथ विकास बैंक लि. को तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री प्रद्युमन पोखरेल र लुम्बिनी विकास बैंक लि. को तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत श्री उमेश रेग्मीले सम्झौतामा हस्तारक्षर गरेका छन् ।

footwear zone

सम्झौता अनुसार अब मुक्तिनाथ रेमिट लुम्बिनी विकास बैंक लि. को सम्पूर्ण शाखाहरुबाट प्राप्त गर्न सकिने छ, साथै लुम्बिनी रेमिट मुक्तिनाथ विकास बैंक लि.को सम्पूर्ण शाखाबाट प्राप्त गर्ने व्यवस्था गरिएको छ ।

You might also like

Comments are closed.